अमेरिकी भ्रमणबारे प्रधानमन्त्री देउवालाई संसदीय समितिद्धारा छलफलमा आउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाण्डौ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ । समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय भएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस