असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने

जेठ ३०, काठमाण्डौ । निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply