ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस ब्रोकरले आफैं बनाउनुपर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार १, काठमाण्डौ । अनलाइन सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेपाल स्टक एक्सचेन्ज नेप्सेको मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस ब्रोकरले आफैं बनाउनुपर्ने व्यवस्था असार १ देखि लागू हुने भएको छ ।

टीएमएससम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनका लागि नेप्से सञ्चालक समितिले स्वीकृत गरेसँगै उक्त व्यवस्था लागु हुने भएको हो । नेप्से सञ्चालक समिति बैठकले सोमबार टीएमएससम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस