जिसस मोरङको प्रमुखमा नेकपा एमालेका अजम्बर राई विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १, काठमाण्डौ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा एमालेका अजम्बर राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी छन् ।

सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस