काठमाडौंमा कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु

Post Thumbnail

असार १, काठमाण्डौ । काठमाडौंमा कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । टोखा नगरपालीका ६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस