समृद्धि फाइनान्सको हकप्रद शेयर आज असार १ गतेदेखि बिक्री हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १, काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ७ लाख ७२ हजार ६६६ कित्ता अवितरित हकप्रद शेयर आज असार १ गतेदेखि बिक्री हुने भएको छ ।

कम्पनीले यसअघि फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर निष्काशन गर्दा बिक्री हुन नसकेको ९ लाख ४० हजार ४६६ कित्ता संस्थापक शेयर चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस