रसुवागढी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १, काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियहरुका लागि साधारण सेयर आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६८ लाख ४२ हजार १ सय कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको थियो । सेबोनको जेठ ३१ गते बसेको बैठकले अनुमति प्रदान गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस