एमालेले पार्टीका नेता घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका नेता घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने गरिएको सिफारिस अनुमोदन गरेको छ । पार्टीको मंगलबार बसेको अनुशासन आयोगको बैठकले सिफारिस अनुमोदन गरेको हो ।

गत जेठ १८ गते बसेको आयोगको सचिवालय बैठकले स्थायी कमिटि सदस्य भुसाललाई स्पष्टिकरण सोध्न पार्टीलाई सिफारिस गरेको थियो । भुसालमाथि अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै कारवाहीको सिफारिस गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस