आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाण्डौ । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर आईपीओ आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस