राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाण्डौ । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक गरिने यसअघि तय भएकोमा स्थगित गरिएको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए । अर्को मिति तय गरेर बैठक बोलाइने राप्रपाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस