राप्रपा नेपालमा थप पदाधिकारी मनोनयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, काठमाण्डौ । राप्रपा नेपालले थप पदाधिकारी मनोनयन गरेको छ । अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई कोषाध्यक्षमा, केन्द्रीय सदस्य नरप्रसाद थापालाई सह–महामन्त्रीमा र केन्द्रीय सदस्य बिक्रम बमलाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस