सांस्कृतिक द्वन्द्वलाई नेपाल प्रवेश गर्न नदिन कांग्रेस प्रतिबद्ध : पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २३, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस सांस्कृतिक र धार्मिक विखन्डनको पक्षमा नरहेको बताएका छन् ।

आइतबार धादिङको चरौदीमा आयोजित एक कार्यक्रममा उनले ‘सांस्कृतिक द्वन्द्वलाई नेपाल प्रवेश गर्न नदिन कांग्रेस प्रतिबद्ध छ’–भने ।

सरकारले चलाएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई समर्थन गर्दै देशको समृद्धि र विकासका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको पौडेलको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस