पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ अषाढ ८, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ८, काठमाण्डौ । पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उमेदवारी अभियानले उजुरी दिएको हो ।

रविको पार्टीका कारण स्वतन्त्र उमेदवारी घोषणा गरेका वा स्वतन्त्र उमेदवारीको तयारी गरेका स्वतन्त्र व्यक्ति समूहरसंस्थालाई गम्भीर आघात पुगेको अभियानको निष्कर्ष छ ।

ताजा अपडेट

खोजी गर्नुहोस