सेयर लगानीकर्ताको पक्षमा बोल्दै मेयर बालेन-‘वार्तामा बसेर सरकारले निकास दिनुपर्छ’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ८, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले सेयर लगानीकर्तालाई साथ दिँदै मेहनतले लगानी गरेको पैसाप्रति कसैले पनि गलत दृष्टिले हेर्न नहुने बताएका छन् । लगानीकर्ताहरूले आन्दोलनमा सहभागी भएर सरकारसँग आफूले सकेको पहल गर्ने बताएका हुन् । पुँजी बजार सुधारका लागि १९ बुँदे मागसहित ८ दिनदेखि लगानीकर्ताहरू आमरण अनशनमा छन् ।

पछिल्लो समय सेयर बजारमा भारी गिरावट आएपछि मेयर बालेनले वार्तामा बसेर सरकारले निकास दिन आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस