अफगानिस्तानमा भुकम्पबाट मृत्यु हुनेको संख्या ९५० पुग्यो !

असार ८, काठमाण्डौ । अफगानिस्तानमा मंगलबार राती आएको ६.१ म्याग्नेच्युडको भूकम्पमा परी लगभग हजार जनाको मृत्यु भएको इन्डिपेन्डेन्टले बताएको छ ।

अफगानिस्तानको पक्तिता प्रान्तमा भूकम्प गएको हो । त्यहाँको विपद् व्यवस्थापनले मृतकको संख्या परिमार्जन गर्दै ९५० पुगेको जानकारी दिएको छ । यस्तै लगभग ६ सय घाइते भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply