धादिङ नीलकण्ठ नगरको दोस्रो नगर सभा : १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १०, काठमाण्डौ । धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम अधिवेशन तथा दोस्रो नगर सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति धादिङको हलमा भएको नगरसभाले आर्थिक बर्ष २०७९र०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगरसभाले आगामी आर्थिक वर्ष २०७९०८० का लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ । नगरबासीहरुको मागको आधारमा नीति तथा कार्यक्रम ल्याईएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस