‘राजनीतिक प्रणालीको रक्षाका लागि हाम्रो विद्रोह जायज छ’ : समाजवादी अध्यक्ष नेपाल

असार ११, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले तत्कालीन अवस्थामा नेकपा एमालेबाट गरेको विद्रोह देश र जनताको पक्षमा रहेको प्रमाणित भएको बताएका छन् ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा उनले कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएकाले राजनीतिक प्रणालीको रक्षाका लागि आफूहरूले गरेको विद्रोह जायज भएको बताए ।

संम्बन्धित समचार

Leave a Reply