असार १२, काठमाण्डौ । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ । नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघ क्यानका म्यानेजर विनोद दासले जानकारी दिएका हुन् । नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ ।
संम्बन्धित समचार
सन्दीप लामिछानेको मुद्दामा आज पेसी
बैशाख १०, काठमाण्डौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि...वीरगञ्जमा पहिलो पटक राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगीता आयोजना
दिपू वर्णवाल बैशाख ९, वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीता आयोजना गरिएको छ...एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै
बैशाख ८, काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ । तेस्रो स्थानको लागि...