अझै १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

असार १२, काठमाण्डौ । सरकारले असारको दोस्रो साता बितिसक्दा पनि अझै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्या‍उन सकेको छैन । राष्ट्रिय सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जानकारी दिए ।

उनले भने, ‘जनक शिक्षा सामाग्रिबाट कक्षा ४ देखि १० सम्म १ करोड ९६ लाख थान छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ८१ लाख थान छपाइ गरी वितरण भइसकेको छ। निजी प्रकाशनबाट पनि छपाइ तथा वितरणको व्यवस्था मिलाइएको छ ।’

संम्बन्धित समचार

Leave a Reply