कर्णाली प्रदेश सरकारमा आज सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७९ अषाढ १५, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १५,काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकारको गएको चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए। आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस