युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तिमा २१ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १८, शनिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १८, काठमाडौ । युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस