गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १८, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १८, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस