असार १९, काठमाडौं । मणिपुरको नोने जिल्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ भने ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुने २५ जनामध्ये ७ जना असमका बासिन्दा थिए । थप जानकारक्ी रहेको छ ।