काँग्रेसको पदाधिकारी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ अषाढ २१, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २१, काठमाण्डौ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । मङ्गलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस