नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २१, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्ने भएको छ । मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन् ।

प्रचण्डले आइतबार प्रस्तु गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले विभिन्न प्रश्न उठाएका छन्। यनले त्यसैमाथि स्पष्टीकरण दिनेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस