एमालेका विभागीय प्रमुखलाई ओलीले निर्देशन दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २४, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २४, काठमाण्डौ । नेकपा एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरू, अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । महासचिव पोखरेलपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने पनि रिजालले जानकारी दिए । नेकपा एमालेमा ३२ विभाग रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस