राष्ट्रपति भण्डारीद्धारा तीन जना राजदूत नियुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २४, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २४, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्रलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनीहरुलाई सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको उल्लेख विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस