असार २५, काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद निर्वाचित भएका छन् । कांग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका हुन्। विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याए भने मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे । नगर प्रमुखमा भने एमालेबा रामबहादुर बाँनिया कांग्रेसबाट रंगबहादुर खाति चुनावी प्रतिस्पर्धामा छन्। यसअघि बुढीगंगा(१ मा पनि एमाले विजयी भइसकेको छ।
संम्बन्धित समचार
रविको क्षेत्र माडीवासीले प्रधानमन्त्रीसँग भने-‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
बैशाख ७, काठमाडौँ । चितवनको माडी नगरपालिकाको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर...काँग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने
बैशाख ७, पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । आज बसेको...कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत
बैशाख ७, विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको...