दक्षिण अफ्रिकाको जोहानसबर्गको बारमा गोली हानाहान, १४ जनाको मृत्यु

असार २६, काठमाण्डौ । जोहानसबर्ग स्दक्षिणी अफ्रिकाको जोहानसबर्गको एक बारमा गोली चलेको छ। गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको बताइएको छ।

घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार जोहानिसबर्गको सोवेटो टाउनसिपमा रहेको एक बारमा गोली हानाहान भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। घटना शनिबार रातीको हो।

संम्बन्धित समचार

Leave a Reply