सञ्चयकोषले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

असार २८, काठमाण्डौ । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । कोषले वरिष्ठ प्रबन्धक नवौं तह देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो । इच्छुकले अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सक्ने कोषले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने छ ।

संम्बन्धित समचार

Leave a Reply