काठमाण्डौ उपत्यकाका ३ जिल्लामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २९, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २९, काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा आज बुधवारदेखि अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा आजदेखि अनलाइनबाटै फाराम भर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग नेपालको वेबसाइटमा गइ व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै पेस गर्न सकिने आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस