कांग्रेस बैठकमा आज पार्टीका मन्त्रीले जवाफ दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ३०, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने तयारी छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाहीमाथि प्रश्न उठाएपछि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस