श्रीलंकामा प्रधानमन्त्री बिक्रमसिंघा बने कार्यबाहक राष्ट्रपति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ अषाढ ३१, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौ । श्रीलंकामा प्रधानमन्त्री रणिल विक्रमसिंघाले कार्यवाहक राष्ट्रपतिको सपथ लिएका छन्। मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंघाले शुक्रबार सपथ लिएका हुन्। उनलाई प्रधानन्यायाधीश जयन्थ जयसुरियाले शपथ दिलाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस