सुनचाँदीको भाउ घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण ३, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन ३,काठमाडौँ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ र चाँदी आज ५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस