नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी नै खुल्यो

साउन ५, काठमाण्डौ । काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी नै खुलेको छ । बिहान पात्लेवनमा ठूलो ढुङ्गा खस्दा एक लेनमा मात्रै गाडी चलाइएको थियो ।

सडकबाट ढुङ्गा हटाएपछि अहिले सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply