५ महिनापछि बस्दै नेकपाको स्थायी समिति बैठक !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २८, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २८, काठमाडौं । नेकपाको स्थायी समिति बैठक ५ महिनापछि शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

नेकपाको गत २१ असारयता स्थायी समिति बैठक बस्न सकेको छैन ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार शनिबार दिउँसो १ बजे बैठक बोलाइएको छ । उनले एकीकरण बाँकी कामसँगै अन्य थाती रहेका एजेण्डाहरुमा छलफल हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस