बाबुरामले पार्टीको नाम फेर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ९, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ९, काठमाण्डौ । जनता समाजवादी पार्टी छाडेका डा बाबुराम भट्टराई समूहले पार्टीको नाम नयाँ राखे पनि चुनाव चिन्ह पुरानै राख्ने भएका छन् । जसपामा एकीकृत हुनुअघि भट्टराई अध्यक्ष रहेको पार्टीको नाम राष्ट्रिय जनशक्ति थियो ।

अब उक्त समूहले नेपाल समाजवादी पार्टी गठन गर्ने बताएको छ । तर चुनाव चिन्ह आँखा नै राख्ने सहमति भएको भट्टराई निकट एक नेताले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस