काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने

साउन ११, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । ल्यान्डफिल साइट जाने सडक निर्माणको काम आजसम्म सम्पन्न गरिने सूचना प्राप्त भएको महानगरले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जारी गरेको सूचनामा बिहीबार बिहान ६ बजेदेखि आफ्नो पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारीसाधनसम्म फोहोर पु¥याउन अनुरोध गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply