कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध प्रदर्शन, १५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ श्रावण ११, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ११, काठमाण्डौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ । झडपमा परेर १५ जनाले ज्यान गुमाएका छन् । ५० जना घाइते भएका अलजजिराले जनाएको छ ।

गोमा सहरमा पाँच जना र बुटेम्बो सहरमा १० जनाले ज्यान गुमाएका खबरमा उल्लेख छ । कङ्गोमा संयुक्त राष्ट्र सङ्घ सङ्गठन मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै प्रदर्शन भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस