एसपीपीमा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई दिन किन ढिलाई ?- माधन नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ११, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ११, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन ढिलाइ गरेको विषयमा परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन ढिलाइ गरेको बारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस