जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटलबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

Post Thumbnail

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि, बुटवल बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि, को तर्फबाट प्रबन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् ।

। यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि। बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा।लि बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस