प्रचण्ड जापान जाने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ श्रावण १२, बिहिबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् ।
प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस