चीनको वुहानमा फेरि लकडाउन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ श्रावण १२, बिहिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाण्डौ । कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ । वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले कोभिडमा ‘शून्य’ नीति लागू गर्दै आएको छ ।

सङ्क्रमण देखिएका ठाउँमा कडा नियम लागू गरिन्छ । जसमा सामूहिक परीक्षण, आइसोलेशन तथा नियमको पालना र लकडाउन समावेश छन् । लगातारजसो भइरहने प्रतिबन्धका कारण जनजीवन प्रभावित बन्दै आएको छ । वुहानको जनसङ्ख्या १ करोड २० लाख छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस