३४ उपसचिव र ६० अधिकृतको स्थानीय तहमा सरुवा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १२, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १२, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा भएको हो । यस्तै मन्त्रालयले ६० जना अधिकृतको पनि सरुवा गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस