माओवादी केन्द्रको स्थायी कमिटी बैठक साउन १५ मा बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १३, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक साउन १५ मा बस्ने भएको छ । पदाधिकारी लगायतको विषयमा छलफलका निम्ति १५ साउन दिउँसो ३ बजे बस्ने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

शुक्रबार बिहानको बैठकमा,अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमणका विषयमा छलफल भएको थियो। बैठकले प्रदेश तथा सम्पर्क मञ्चको बैठकको कार्यतालिका हेरफेर गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस