शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, तोलाको कतिमा कारोबार हुँदै ?

साउन १३, काठमाण्डौ । आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर ९५ हजार ६०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार १०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ भने प्रतितोला ३५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कायम भएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply