बलात्कार आरोपी सिद्धबाबाको महायज्ञमा मन्त्रीहरु गएको भन्दै एमालेको आपत्ति

साउन १३, काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमालेले बलात्कारका आरोपित सिद्धबाबा भनिने कृष्णप्रसाद गिरीको महायज्ञमा महान्यायाधिवक्ता गएकोप्रति गम्भीर प्रश्न उठाएको छ । एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले बलात्कारका आरोपितको कार्यक्रममा मन्त्री र महान्यायाधिवक्ताजस्ता सरकारी अधिकारी जाँदा एकातर्फ कानुन उल्लंघन भएको र अर्कोतिर पीतिलाई मनोवैज्ञानिक असर परेको भन्दै आपत्ति जनाइन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तुम्बाहङ्फेले अदालतमा विचाराधीन मुद्दाका आरोपितको अगाडि मन्त्री र महान्यायाधिवक्ता नै उपस्थित हुनु गम्भीर विषय भएको बताइन् ।

संम्बन्धित समचार

Leave a Reply