जसपाद्वारा निर्वाचन अभियान तयारी समिति गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १४, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन १४, काठमाडौ । जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ। सातवटै प्रदेशका प्रतिनिधि समावेश गरेर जसपाले समिति गठन गगरेको हो।

समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, वागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापामगर, लुम्बनी प्रदेशबाट मनिका कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भिम थापा र हेमन्त मान्दव्य रहेका छन्। सचिवालय सचिवमा सीपी सिंह रहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस