एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा रू. १० लाख निक्षेप गर्दा रू. १ करोड पाइने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण १४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail
साउन १४, काठमाण्डौ । देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस