छानबिन समितिको प्रतिवेदनमाथि ओलीको असन्तुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १५, काठमाडौं ।बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटी बैठक तथा प्रशिक्षणमा अध्यक्ष ओलीले समितिले निष्पक्ष छानबिन नगरेको भन्दै इन्टरनेसनल छानबिन गर्न भनेका छन् ।

शुक्रवार छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सभामुखलाई बुझाएको थियो । प्रतिवेदनमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट दिएको छ । ओलीले आफूहरूले निष्पक्ष छानबिन गर्न खोजे पनि नदिइएको सुनाए । बजेट निर्माण गर्दा राष्ट्रको ढुकुटीमारा काम आपराधिक काम भएकै हो ।

ताजा अपडेट

खोजी गर्नुहोस